राजनीतिक प्रतिशोध साधेर सरकारले लिएन् एनआरएनएले भूकम्प पीडितलाई दिएको १० लाख

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई सहयोग दिन खोज्दा सरकारले नलिएको पाइएको छ। गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भई गएको भूकम्पले त्यस आसपासका जिल्लाहरूसमा समेत ठूलो जनधनको क्षति गराएको थियो। भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःनिर्माणका लागि देशभित्र र बाहिरबाट सहयोग गर्न सरकारले नै आह्वान गरेको थियो। यस क्रममा … Continue reading राजनीतिक प्रतिशोध साधेर सरकारले लिएन् एनआरएनएले भूकम्प पीडितलाई दिएको १० लाख